लुम्बिनी र मोर्गन फाइनलमा
बुधबार, २९ जेठ २०७६खेलपाटी संवाददाता
काठमाडौं । आयोजक लुम्बिनी र मोर्गन तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा लुम्बिनीले टेरेसालाई १८–१२ तथा मोर्गनले युरोजलाई १०–६ ले पराजित गरे ।
ब्वाइजमा ग्रेट माया ‘बी’ ले आफ्नै ‘सी’ टिमलाई ८–६ तथा हेराल्डले बीएनएलाई १०–४ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । फाइनल बिहीबार हुनेछ ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
