शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

 खेलपाटी दोस्रो बर्षमा

मंगलबार, २८ जेठ २०७६खेलपाटी संवाददाता
 खेलपाटी दोस्रो बर्षमा
Loading ad...
mustang rice ad

हामी दोस्रो बर्षमा प्रवेश गरेका छौं । स्थापनाको पहिलो बर्षमा आम पाठक, दर्शक र स्रोताले देखाएको सद्भावप्रति आभारी छौं । खेल क्षेत्रको विकास र प्रवर्दन हाम्रो उद्वेश्य हो । यस यात्रामा हामी पनि निरन्तर अघि बढिरहेका छौं ।

नेपाली खेलकुद अनेकन चुनौती र सम्भावनाबाट अघि बढेको क्षेत्र हो । राज्य र नीजि क्षेत्रको लगानी बढ्न नसक्दा खेलकुदले अपेक्षाकृत नजिता निकाल्न सकेको छैन । तर प्राप्त सफलता र उपलब्धि पनि कम हैनन् । यसैको जगमा हामीले खेलकुदको विकासमा ईटा थप्नुपर्नेछ ।

खेलकुदमा राज्यको दृष्टिकोण स्पष्ट छैन । खेलकुदले एक आयाम मात्रै बोक्दैन, यसको प्रभाव बहुआयामिक छ । जुन दिन राज्यले यसको महत्व बुझ्नेछ, विश्व मञ्चमा नेपाली खेलकुदले आफ्नो परिचय बदल्नेछ ।

खेलपाटी मार्फत हामीले नेपाली खेलकुद पत्रकारितामा एउटा प्रयोग गर्न खोजेका छौं । चुनौती मोल्न चाहेका छौं, सम्भावना देखाउन चाहेका छौ । नेपाली खेलकुदको विकास र यसले हासिल गर्ने उपलब्धी र सफलतामै हाम्रो भविष्य पनि निर्भर रहनेछ । प्रविधि सहितको पत्रकारिता अर्थात अनलाईन पत्रकारिता मार्फत नेपाली खेल क्षेत्रको ऐना बन्ने हाम्रो प्रयास जारी नै रहनेछ ।

हाम्रो अभियानमा जोडिने आम पाठक, दर्शक, श्रोता, बिज्ञापनदाता, शुभचिन्तक सम्पुर्णमा हामी आभार व्यक्त गर्न चाहन्छौं ।
धन्यवाद ।

–प्रकाशक
खेलपाटी डट कम
कखरा पब्लिकेशन प्राली ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै