मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

लालीगुराँस र स्किब्स च्याम्पियन

आइतबार, जेठ २६, २०७६खेलपाटी संवाददाता
लालीगुराँस र स्किब्स च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । आयोजक लालीगुराँस र स्किब्सले पाँचौं लालीगुराँस कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा स्किब्स सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले सेबलाई ३४–१४ ले पराजित गर्यो । लालीगुराँसका दीपेश क्षेत्रीले १८ अंक जोडे । गोल्डेनपिकले ओडिसीलाई १९–१६ ले हराउदै तेश्रो भयो । गोल्डेनपिकका विजय तामाङले ६ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा स्किब्सले इडेन ब्रिज एकेडेमी (इबिए) ‘ए’ लाई १२–१० ले पाखा लगायो । स्किब्सकी अप्सरा पौडेलले ७ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा इबिए ‘बी’ ले बीएनएलाई ६–४ ले निराश पा¥यो । विजयी टिमका लागि अस्मिता विकले ४ अंक बटुलिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दीपेश र अप्सरा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा सेबका विकास डंगोल (६० अंक) तथा गल्र्समा इबिए ‘ए’ की इशा मगर (४० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा गुहेश्वरी तथा गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई तार्केश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पूर्व राष्ट्रिय बास्केटबल खेलाडी स्वेता खरेललाई सम्मान गरिएको थियो । जेठ २० गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा २० तथा गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित