निम्स र टीआईए प्रिक्वाटरफाइनलमा
शुक्रबार, जेठ १७, २०७६खेलपाटी संवाददाता
निम्स र टीआईएले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसस) द्वारा आयोजित प्रतियोगितामा निम्सले एसियन पब्लिकलाई ५४–३७ तथा टीआईएले मोक्क्षदालाई ३९–२१ ले पराजित गरे ।
गल्र्समा सिद्धार्थ बनस्थलीले भानुभक्तलाई २४–१४, निम्सले रेडिअन्टलाई २२–१२ र इनोभेटिभलाई २१–१५, स्किब्सले त्रियोगलाई १५–९ र इबीएलाई १३–१२, द चाँदबागले न्यु बुद्ध प्रकाशलाई २७–१२ तथा एचएचसीएले इबीएलाई १६–१४ ले पन्छाए ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
