विद्यासागर क्वाटरफाइनलमा
मंगलबार, जेठ ७, २०७६खेलपाटी संवाददाता
काठमाडौं । विद्या सागर तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विद्या सागरले स्वर्णिमलाई ६४–४७ ले पराजित गर्यो । विद्या सागरका आदर्श बस्नेतले १९ अंक जोडे ।
ग्रेट माया र साउथ साइडर्स पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए । ग्रेट मायाले काठमाडौं जेभियर ४२–१४ ले हरायो । ग्रेट मायाका छिरिङ शेर्पाले १३ स्कोर गरे ।
इफ्यान्ट विरुद्धको खेलमा साउथ साइडर्स ६९–६० ले विजयी भयो । साउथ साइडर्सका सिजन महर्जनले २३ अंक जोडे ।







%20(2)-1761961917188.png&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)

