सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौं राष्ट्रिय खेलकुद : स्वर्ण मै आर्मीको 'शतक'

बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद :  स्वर्ण मै आर्मीको 'शतक'
Loading ad...
mustang rice ad

नेपालगंज । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ ।

बृहत खेलकुद प्रतियोगिता सकिन अब मात्र एक दिन बाँकी रहेको छ । बुधबार विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ ।

प्रतियोगिताको १४ औं दिन सकिदा २६६ स्वर्णसहित कुल ९२७ पदकको टुंगो लागेको छ । हालसम्म ३१ खेलको प्रतिस्पर्धा  सकिएको छ ।

आठौंमा मंगलबारसम्म टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो र बक्सिङ खेल सकिएको छ ।

अब चार खेलहरु भलिबल, क्रिकेट, फुटबल र पौडीको प्रतिस्पर्धा बाँकी रहेको छ । चारै खेल बुधबार सकिने छ ।

हालसम्म पदका तालिका विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

आठौं सकिन एक दिन बाँकी रहदा पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ । आर्मीले स्वर्ण पदक मै शतक पुरा गरिसकेको छ ।

सर्वाधिक पदक जितेको आर्मीले १०७ स्वर्ण, ६३ रजत र ५६ कांस्य पदकसहित कुल २२६ पदक जितेको छ ।

सशत्र प्रहरीको एपीएफ क्लबले ४८ स्वर्ण, ५७ रजत र ६१  कांस्यसहित कुल १६६ पदक जितेर दोस्रो स्थान ओगटेको छ ।

तेस्रो स्थानको नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४० कांस्यसहित कुल १२६ पदक जितेको छ । 

प्रदेश ३ ले १९ स्वर्ण, ३५ रजत र ५२ कांस्य पदक गरी १०६  पदक हात पारेको छ ।

प्रदेश ५ ले ९ स्वर्ण, २० रजत र १४ कांस्यसहित ७३ पदक जित्दा गण्डकीले ९ स्वर्ण,१३ रजत र ३४ कांस्यसहित ५६ पदक जितेको छ 

यस्तै सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, ८ रजत र २९ कांस्यसहित ४५ पदक जितेको छ ।

त्यस्तै प्रदेश १ ले ७ स्वर्ण, १६ रजत र ५० कांस्य सहित ७३ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण,७ रजत र १६ कांस्यसहित २९ पदक जितेको छ ।

एनआरएनएले ५  स्वर्ण र ५ कांस्यसहित १० पदक जितेको छ भने कर्णाली प्रदेशले ३  स्वर्ण, ४ रजत र १० कांस्यसहित १७  पदक जितेको छ ।

पदक तालिका :
 
Province 1 7 16 50 73
Province 2 6 7 16 29
Province 3 19 35 52 106
Gandaki Province  9 13 34 56
Province 5 9 20 44 73
Karnali Province 3 4 10 17
Farwest Province 8 8 29 45
Nepal Army 107 63 56 226
Nepal Police 45 41 40 126
APF 48 57 61 166
NRNA 5 0 5 10
Total 266 264 397 927
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य