• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आठौं राष्ट्रिय खेलकुद : सहभागी टोलीको लोगो सार्वजनिक
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ३, २०७६ खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद : सहभागी टोलीको लोगो सार्वजनिक

काठमाडौं । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको लोगो सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी ७ प्रदेश, तीन विभागीय टोली र एक एनआरएनए टोलीको लोगो सार्वजनिक गरिएको हो ।

देश संघिय संरचनामा गएपछि पहिलाे पटक राष्ट्रिय खेलकुदमा प्रदेशलाई सहभागी गराईएको हो । प्रदेशको लोगो पनि त्यहिँ प्रदेशलाई चिनाउने गरि बनाईएको छ । यसअघि क्षेत्रिय टोलीको सहभागीता हुँदै आएको थियो ।

बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा पहिलो पटक एनआरएनए टिम सहभागी भएका छन् ।

आठौंको उद्घाटन भने बैशाख ५ गते हुनेछ ।  आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

 

हेर्नुस् लोगो - 

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text

Image may contain: text

Image may contain: text

Image may contain: text

Image may contain: text

Image may contain: text

Image may contain: text

 

 

 

 

 

 

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धुलिखेल नगरपालिकाले हक्कीको रंगशाला बनाउन जग्गा दिने
धुलिखेल नगरपालिकाले हक्कीको रंगशाला बनाउन जग्गा दिने
हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने
हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप शुक्रबारदेखि
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप शुक्रबारदेखि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
रवीन्द्रलाई २ लाख र खोखो टोलीलाई २२ लाखको सम्मान
रवीन्द्रलाई २ लाख र खोखो टोलीलाई २२ लाखको सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP