• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
फेडेरर मियामी ओपनको क्वार्टरफाईनलमा
खेलपाटी संवाददाता
बिहीबार, चैत १४, २०७५ खेलपाटी संवाददाता
फेडेरर मियामी ओपनको क्वार्टरफाईनलमा

एजेन्सी । रोजर फेडेरर मियामी ओपन टेनिसको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । तीन पटकका च्याम्पियन फेडेररले रुसका डेनियल मेदवेदेवलाई पछाडी पार्दै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

स्विस खेलाडी फेडेररले सन् २०१७ मा अन्तिम पटक मियामी ओपन टेनिसको उपाधि जितेका थिए । उनले १३ औ वरियताका डेनियललाई ६–४ र ६–२ को सेटमा पराजित गर्न एक घण्टा एक मिनेटको समय लगाए ।

उनले अन्तिम ८ को खेलमा साउथ अफ्रिकाका केभिन एन्डरसनसंग खेल्नेछन् । ‘मलाई लाग्छ, यो निकै रोमाञ्चक खेल बन्यो ।’ उनले भने ।

‘यो साता मैले निकै राम्रो खेलिरहेको छु । मलाई लाग्छ, आगामी दिनमा समेत यसलाई निरन्तरता दिन सक्नेछु ।’ उनले थपे ।

विश्व वरियताको पाँचौ स्थानमा रहेका फेडेररले एन्डरसनसंग पछिल्ला पाँच भेटमा मात्र एक खेल गुमाएका छन् । एन्डरसनले अष्ट्रेलियाका जोर्डन थम्सनलाई ७–५ र ७–५ मा पराजित गर्दै क्वार्टरफाईनल पुगेका हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
युरोप टूरमा चम्किएकी सिभाली 
युरोप टूरमा चम्किएकी सिभाली 
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भरत राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक
भरत राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP