शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

आईएमइ टेनिस बैशाख पहिलो साता

मंगलबार, चैत ५, २०७५खेलपाटी संवाददाता
आईएमइ टेनिस बैशाख पहिलो साता
Classic Tech Internet Ad

काठमाडौं । आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ ।

प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका सदस्य राजु पौडेलले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५ उमेरसमूहको सिंगल्स स्पर्धामा करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ ।

यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ ब्वाइज÷गल्र्स सिंगल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नगद र गिफ्ट ह्याम्पर गरी ३ लाख २६ हजार पुरस्कार रहेको छ । त्यसमा नगद पुरस्कार २ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

ब्वाइज÷गल्र्सको यु–८, यु–९ र यु–१० विजेताले १२ हजार र उपविजेताले ६ हजारका दरले नगद पुरस्कार हात पार्ने छन् । ब्वाइज÷गल्र्सको यु–१२ मा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

ब्वाइज÷गल्र्सतर्फ विजेतालाई ३६ हजार र उपविजेतालाई १८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै टेनिस खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य पौडेलले बताए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा