• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
टेनिस खेलाडी प्रणव शिखरको ब्रान्ड एम्बासडर
खेलपाटी संवाददाता
शनिबार, चैत २, २०७५ खेलपाटी संवाददाता
टेनिस खेलाडी प्रणव शिखरको ब्रान्ड एम्बासडर

काठमाडौं । लनटेनिस खेलाडी प्रणव खनाललाई शिखर इन्सोरेन्स कम्पनी लिमिटेडले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणवलाई शुक्रबार इन्सोरेन्सले ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसमा प्रणवलाई ब्रान्ड एम्बसडर वापत मासिक नगद प्रदान गर्नुका साथै प्रशिक्षणका लागि आवश्यक सामाग्री खरिद गर्न रकम पनि उपलब्ध गराउने छ ।

आठ वर्षको उमेरदेखि लनटेनिस खेल्न सुरु गरेका प्रणवले इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदसहित एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । २०११ मा भियतनाम भएको प्रतियोगिता प्रणवको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यत्तिखेर उनी ११ वर्षका थिए । १७ वर्षीय प्रणवले हालसम्म चार अन्तर्राष्ट्रिय पदक जितेका छन् । उनले कतारमा २०१४ र २०१५ मा भएको कतार एसियन यु–१४ जुनियर टिम कपमा कांस्य, २०१८ मा भारतमा भएको खुला आईटीएफ जुनियर टेनिसको डबल्समा कांस्य तथा २०१८ मै भारतमै भएको तेन्जिङ नोर्गे स्मृति खुला टेनिसमा स्वर्ण जितेका थिए ।

सिंगल्समा १० औं सहवीर स्मृति खुला लनटेनिसमा स्वर्ण, सहवीर स्मृतिकै ८ औं संस्करणमा रजत, प्रथम बुटवल खुला लनटेनिसमा स्वर्ण तथा पाँचौं सिटिजन्स बैंक खुला लनटेनिस र सातौं राष्ट्रिय खेलकुदमा जितेको कांस्य घरेलु प्रतियोगितामा प्रणवले हासिल गरेको मुख्य उपलब्धि हुन् ।

प्रणवले प्रायोजनले आफ्नो खेलमा अझ सुधार ल्याउन मद्दत पुग्ने बताउदै प्रायोजनका लागि शिखरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले टेनिसमा धेरै कम खेलाडीले मात्र प्रायोजक पाइरहेको अवस्थाको अन्त्य गर्न आफ्नो खेलमा सुधार गर्दै अन्य संस्थालाई पनि प्रायोजनका लागि आकर्षित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख कार्यकारी पाण्डेले टेनिस खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सानो सुरुआतका रुपमा प्रायोजन गरेको बताउदै शिखरको तर्फबाट चाँडै नै टेनिस प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी गराए ।

नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रणवको खेलको कदर गर्दै प्रायोजन गरेकोमा खुशी व्यक्त गर्दै शिखरलाई धन्यवाद दिइन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP