• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
फेडेरर र नाडाल अन्तिम आठमा
खेलपाटी संवाददाता
बिहीबार, फागुन ३०, २०७५ खेलपाटी संवाददाता
फेडेरर र नाडाल अन्तिम आठमा

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर र स्पेनिस राफायल नाडाल इण्डियन वेल्स मास्टर्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा बिहिबार भएको चौंथो चरणको खेलमा फेडेररले बेलायतका केली एडमण्डलाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।

चौथो वरियताका फेडेररले एडमण्डलाई ६-१ र ६-४ ले पाखा लगाए  । २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले अब हुबर्ट हुर्काजसंग खेल्नेछन्  ।

यस्तै दोस्रो वरियताका नाडालले सर्बियाका फिलिप क्राजिनोभिकलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरे । नाडालले क्राजिनोभिकलाई ६-३ र ६-४ को सेटमा पाखा लगाए ।

३ पटकको च्याम्पियन नाडालले क्वाटरफाइनलमा रुसका कारिन काचानोभसंग खेल्ने छन् ।

महिलातर्फ पुर्व विश्व नम्बर एक गार्बिन मुगुराजा क्वाटरफाइनलबाट बाहिरिएकी छिन् । अन्तिम आठको खेलमा क्यानडाका बियाका एण्डर्सकुसंग ६-० र ६-१ ले पराजित भए  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP