आठौंका लागि प्रदेश ३ बाट बास्केटबल टिम छनोट
मंगलबार, १४ फाल्गुण २०७५खेलपाटी संवाददाता

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट सहभागी हुने पुरुष बास्केटबल टोली छनोट गरिएको छ ।
१२ सदस्यीय टोलीमा काठमाडौंका ६, ललितपुरका ४ तथा भक्तपुर र काभ्रेका १–१ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
काठमाडौंका सदीश प्रधान, विक्रम डंगोल, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ, विक्रम जोशी र मनीष केसी, ललितपुरका कर्मा गुरुङ, अनिल खड्गी, सञ्जय व्यञ्जन्कार (क) र सञ्जय ब्यञ्जन्कार (ख), भक्तपुरका मनेश राजोपाध्याय तथा काभ्रेका मनोज केसी रहेका छन् ।













%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)
