आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

आइतबार, ०१ चैत्र २०८२खेलपाटी संवाददाता
फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। जापानले आइतबार फिलिपिन्सलाई ७–० ले पराजित गर्दै महिला एसियन कपको सेमिफाइनलमा स्थान बनाएको छ। योसँगै आगामी वर्ष ब्राजिलमा हुने महिला विश्वकपका लागि पनि छनोट भएको छ।

टोटनह्यामकी २० वर्षीया डिफेन्डर टोको कोगाले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेलिन्। उनले पहिलो हाफको इन्जुरी समयमा एक गोल गरिन् भने अर्को गोल ७६औं मिनेटमा थपिन्। यस जितसँगै जापानले २०२६ च्याम्पियनसिपमा हालसम्म २४ गोल गरेको छ। यद्यपि, एक गोल पनि खाएको छैन।

अब जापानले फाइनलमा पुग्न बुधबार दक्षिण कोरियासँग खेल्नेछ। दक्षिण कोरिया सन् २०२२ को उपविजेता टोली हो।

जापानका प्रशिक्षक निल्स निल्सेनले भने,‘धेरै गोल गर्न पाउनु र खेलाडीहरूले आफ्नो क्षमता देखाउन पाउनु राम्रो कुरा हो। तर, यसले कोरियाविरुद्धको खेलमा हामीलाई मद्दत गर्नेछैन। हामीले धेरै गोल गर्‍यौं भन्ने थाहा छ, तर सेमिफाइनलमा पहिलेका गोलहरूले काम गर्दैनन्। हामी दक्षिण कोरियासँग खेल्न तयार रहनेछौं।’

चार वर्षअघि जापान सेमिफाइनलमा पेनाल्टी सुटआउटमा चीनसँग पराजित भएको थियो। यसले जापानको उपाधि रक्षा अभियान त्यतिबेला अन्त्य गरेको थियो। अस्ट्रेलियामा भइरहेको यस प्रतियोगिताका चार सेमिफाइनलिस्ट टोली स्वतः सन् २०२७ को महिला विश्वकपका लागि छनोट हुन्छन्।

क्वार्टरफाइनलमा पराजित भएका टोलीहरू भने ब्राजिलमा हुने विश्वकपका लागि थप दुई स्थानका लागि प्लेअफ खेल्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा