आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हारबाट मियामीले नयाँ सिजन सुरुआत

आइतबार, १० फाल्गुण २०८२खेलपाटी संवाददाता
हारबाट मियामीले नयाँ सिजन सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं। गत सिजन एमएलएस कप जितेर इतिहास बनाएको इन्टर मियामीले नयाँ सिजन भने हारबाट सुरु गरेको छ।

लिओनल मेसीको जादुमा पहिलो पटक लिग उपाधि चुमेको मियामी नयाँ सिजनको उद्घाटन खेलमै पराजित भएको हो।

एलए मेमोरियल कोलोसियममा आइतबार सम्पन्न एमएलएसको उद्घाटन खेलमा लस एन्जलस एफसीसँग ३–० ले पराजित भयो। पहिलो हाफमा डेविड मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा डेनिस बुआङ्गा र नाथान ओर्दाजले थप गोल गर्दै लस एन्जलसको जित सुनिश्चित गरे।

पूरा ९० मिनेट मैदानमा रहे पनि कप्तान मेसीले टोलीलाई खेलमा फर्काउन सकेनन्। खेलमा मियामी बल पोजेसनमा अगाडि रहे पनि आक्रमणमा कमजोर देखियो।

यस खेलमा मियामीले लुइस सुआरेजलाई बेन्चमा राख्दै ४–२–३–१ फर्मेसनमा खेलेको थियो। मेसी नम्बर १० को भूमिकामा थिए। उनको साथमा भेनेजुएलाका टेलास्को सेगोभिया र अर्जेन्टिनाका युवा मातेओ सिल्भेत्ती थिए भने अग्रपंक्तिमा नयाँ अनुबन्धित अर्जेन्टिनी खेलाडी हेर्मान बार्टेरामे थिए। तर, नयाँ आक्रमण पंक्तिबीच समन्वयको अभाव स्पष्ट देखिएको थियो।

३८औं मिनेटमा मार्टिनेजको गोलमा लस एन्जलसले अग्रता लिएको थियो। दोस्रो हाफमा पनि खेलको गति उस्तै रह्यो। ७३औं मिनेटमा बुआङ्गाले अग्रता दोब्बर बनाए। इन्जुरी समयको चौथो मिनेटमा ओर्दाजले अर्को गोल थप्दै मियामीको हार पक्का गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

हारबाट मियामीले नयाँ सिजन सुरुआत

हारबाट मियामीले नयाँ सिजन सुरुआत

शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित