आर्मी चौथो स्थानमा
आइतबार, १८ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय लिगको तालिकाको चौंथो स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले श्री भागवती क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
लिगमा आर्मीले ५ खेलबाट ११ अंक जोडेको छ भने समान खेल खेलेको श्री भागवतीको ४ अंक रहेको छ। यो जितसँगै आर्मी तालिकाको चौंथो स्थानमा उक्लिएको छ।















%20(1)-1769779466492.jpeg&w=3840&q=75)