गण्डकीको पहिलो जित
शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। गण्डकी प्रदेशले टाइगर कप भलिबल प्रतियोगिताको दोस्रोद खेलमा माल्दिभ्स भलिबल एसोसिएसनमाथि सिधा सेटमा सानदार जित हात पारेको छ।
गण्डकी प्रदेशले खेलमा सुरुदेखि नै दबाब बनाउँदै माल्दिभ्स भलिबल एसोसिएसनलाई २५–१३, २५–१४ र २५–२१ ले पराजित गर्यो। पहिलो खेलमा विभागीय टोली एपीएफसँग गण्डकी पराजित भएको थियोे।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका सन्तोष विक ‘टाइगर अफ द म्याच’ घोषित भए।





-1773230362276.jpg&w=3840&q=75)






-1773311294894.jpg&w=3840&q=75)



-1744388693-1773245134485.avif&w=3840&q=75)