बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

बुधबार, ०७ माघ २०८२खेलपाटी संवाददाता
टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं। टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

आयोजक टाइगर ग्रुपले बुधबार सार्वजिक गरेको खेल तालिकाअनुसार यी दुई टोली शुक्रबार भिड्ने भएका हुन्। यी दुईबीचको खेल बिहान ९ बजे हुनेछ।

सोही दिन पुरुषतर्फ आर्मीले माल्दिभ्सको टोलीलाई चुनौती प्रस्तुत गर्नेछ। यो खेल बिहान ११ बजे राखिएको छ। दिनको अन्तिम खेलमा गण्डकी प्रदेश विभागीय टोली एपीएफसँग भिड्नेछ।

आयोजकका अनुसार पुरुषतर्फ तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसँगै गण्डकी भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ सहभागी हुनेछन्। विदेशी टोलीका रुपमा माल्दिभ्सले भाग लिनेछ।

हेल्प नेपाल भने बाहिरिएको छ। महिलातर्फ न्यु डायमन्डसहित आर्मी, पुलिस र एपीएफसँगै थाइल्यान्ड क्विन्स सहभागी हुनेछन्।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको छ। महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीलाई ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

साथै सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई ११ हजार ६६६ रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाकरले लिए सन्न्यास

वाकरले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !