आइतबार, २० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता
पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं। न्यु डायमण्ड एकेडेमीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जितेको हो।

दर्शकले भरिएको रंगशालामा भएको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। फाइनलमा न्यु डायमण्डले सुरुदेखि नै दबदबा कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

उत्कृष्ट टिमवर्क, सशक्त आक्रमण र प्रभावकारी ब्लकिङका कारण न्यु डायमण्डले खेललाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सफल भयो। पुलिसले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणहरूमा अंक जोड्न नसक्दा उपविजेतामा सीमित रहनुपर्‍यो।

यस जितसँगै न्यु डायमण्ड एकेडेमीले प्रतियोगितामा आफ्नो वर्चस्व प्रमाणित गर्दै महिलातर्फको उपाधि हात पारेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो

रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो

Bajaj Pulsar Motorcycle Ad
सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

एपीएफ फाइनलमा, मणिलाई रातो कार्ड

एपीएफ फाइनलमा, मणिलाई रातो कार्ड

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

कार्लोसको मुटुको शल्यक्रिया

कार्लोसको मुटुको शल्यक्रिया