बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

अजित र हुमी पहिलो

शनिबार, माघ २६, २०७५खेलपाटी संवाददाता
अजित र हुमी पहिलो
Classic Tech Internet Ad
काठमाडौं । पिनाकलका अजितकुमार यादव र शहिद रामनाथकी हुमी बुढा मगर दोश्रो टाइम्स सडक दौडमा शनिबार पहिलो भएका छन् ।
५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए ।
द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ सेकेन्डमा पूरा गरे । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५२ सेकेन्ड रहेको छ ।
३ किलोमिटर दौडमा भने अजितको नाममा ८ मिनेट ४४ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान छ । पिनाकलकै उमेश मगर दोश्रो तथा बाढीनालिका उमाविका सन्तोषनाथ योगी तेश्रो भए । उमेशले १७ मिनेट २१ सेकेन्ड तथा सन्तोषले १७ मिनेट २२ सेकेन्ड समय खर्चे ।
 
हुमीले २१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । हुमीको ५ किलोटिमरमा व्यक्तिगत उत्कृष्ट टाइमिङ १९ मिनेट ४० सेकेन्ड रहेको छ । २२ मिनेट २० सेकेन्ड समय निकालेकी गणेशमान सिंह बहुमुखी क्याम्पसकी रशिला तामाङ दोश्रो तथा २३ मिनेट ०३.९ सेकेन्ड समयमा मेगा नेसनल कलेजकी काजोल विष्ट तेश्रो भए ।
 
ब्वाइज गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधान, टाइम्सका प्रबन्ध निर्देशक दीपक न्यौपाने, टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरे, कार्यक्रम संयोजक सोनु थापा, टाइम्स क्लबका इन्चार्ज राजनप्रसाद पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 
दौडमा १ सय ७५ प्रतिस्पर्धी सहभागी थिए ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

Bajaj Pulsar Motorcycle Ad
पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

चोटपटकले नेपोलीलाई रोक्न सकेन

चोटपटकले नेपोलीलाई रोक्न सकेन

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर