बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

बुधबार, २४ मंसिर २०८२खेलपाटी संवाददाता
काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा
Classic Tech Internet Ad

काठमाडौं। इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा पुगेको छ।

बुधबार सम्पन्न इलिमिनेटरमा लुम्बिनीले ४ विकेटको जित हात पारेको हो। काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ।

लुम्बिनीले भने फाइनल प्रवेश गर्न विराटनगर किङ्सलाई चुनौती पेश गर्नेछ। क्वालिफायर १ मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्ससँग विराटनगर ७७ रनले पराजित भएको थियो।

लुम्बिनीका डी'आर्सी जोन म्याथ्यूले सर्वाधिक ३३ रनको योगदान गरे। उनले ३४ बलमा २ छक्का प्रहार गरे। त्यस्तै, सन्दीप जोरा २३, कप्तान रोहित पौडेल १८, दिलीप नाथ ७, रुबेल ट्रप्मलम्यान ५ र दिनेश अधिकारीले ४ रन बनाए।

काठमान्डुका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, राशिद खान र शाहब आलमले समान १ विकेट लिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

विपिन, युवराज, अविशेक र साहिल  यु-१९ टोलीमा

विपिन, युवराज, अविशेक र साहिल यु-१९ टोलीमा

Bajaj Pulsar Motorcycle Ad
चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

विपिन, युवराज, अविशेक र साहिल  यु-१९ टोलीमा

विपिन, युवराज, अविशेक र साहिल यु-१९ टोलीमा

 तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा