आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अझै रोकिएन लिभरपुलको खराब लय

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
अझै रोकिएन लिभरपुलको खराब लय
Classic Tech Internet Ad

काठमाडौं। लिभरपुलको खराब लय अझै पनि रोकिएको छैन। प्रिमियर लिगमा उत्कृष्ट सुरुआतपछि अहिले आर्ने स्लटको टोली लगातार हारको श्रृंखलामा छ।

शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा ३–२ को हार बेहोरेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार चौथो हार हो।

खेलको सुरुआतमै लिभरपुल दबाबमा पर्‍यो। पाँचौं मिनेटमा ब्रेन्टफोर्डका ड्याङ्गो उआत्ताराले टिमलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर डाम्सगार्डको लामो पास नियन्त्रणमा लिँदै केभिन शाडाले गोल गर्दै अन्तर दोब्बर गरे।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका हंगेरीयन डिफेन्डर मिलोस केरकेजले गोल फर्काए। लिभरपुलका लागि उनको यो पहिलो गोल हो।

दोस्रो हाफमा फर्कने प्रयास गरे पनि ६०औं मिनेटमा भर्जिल भान डाइकले उआत्तारालाई डी–बक्सभित्र फल गरेपछि रेफ्रीले भिएआर हेरेर पेनाल्टी दिए। उक्त मौकामा इगोर थियागोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को अग्रता दिलाए।

८९औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै अन्तर घटाए पनि लिभरपुल त्यसपछि बराबरीमा फर्कन सकेन। अन्त्यमा ३–२ को हारका साथ मैदान छोड्नुपर्‍यो।

लिभरपुलको प्रिमियर लिगमा लगातार चौथो हार हो। पहिलो पाँच खेल लगातार जितेको टोली अहिले १५ अंकसहित छैटौं स्थानमा झरेको छ। ब्रेन्टफोर्ड भने समान खेलमा १३ अंकसहित १०औं स्थानमा पुगेको छ।

लगातारको हारपछि लिभरपुलका प्रशिक्षक आर्ने स्लटमाथि दबाब बढ्दै गएको छ। टोलीलाई फेरि जितको बाटोमा फर्काउन अब तत्काल सुधार आवश्यक देखिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित