आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
रोनाल्डोले पुर्‍याए ९५०औं गोल
Classic Tech Internet Ad

काठमाडौं। क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको १००० गोलको माइलस्टोननजिक छन्।

शनिबार राति भएको साउदी प्रो लिगको खेलमा अल–नासरले अल–हजमलाई २–० ले हराउँदा रोनाल्डोले आफ्नो ९५०औं गोल गरेका हुन्।

उनको यो उपलब्धिले फेरि एकपटक उमेरले उनको क्षमतामा कुनै असर नपार्ने प्रमाणित गरेको छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल–नासरले सुरुदेखि नै बलमा नियन्त्रण राख्दै आक्रमणमा दबाब सिर्जना गर्‍यो। खेलको २५औं मिनेटमा पोर्चुगाली युवा स्टार जाओ फेलिक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

यो गोल फेलिक्सको लिगको पाँचौं खेलमा नवौं गोल हो। पहिलो हाफमा अरू गोल हुन नसके पनि अल–नासरको खेलमा पूर्ण नियन्त्रण देखिन्थ्यो। दोस्रो हाफमा पनि अल–नासर लगातार अवसर खोज्दै रह्यो। अन्ततः खेलको ८८औं मिनेटमा रोनाल्डोले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे।

यो गोलसँगै उनले आफ्नो करिअरको ९५०औं गोल पूरा गरे। उनले पाँच क्लब र पोर्चुगल राष्ट्रिय टिमबाट यो उपलब्धि हासिल गरेका हुन्। स्पोर्टिङ सीपीबाट करिअर सुरु गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि १४५, रियल मड्रिडका लागि ४५०, युभेन्ट्सका लागि १०१ र अहिले अल–नासरका लागि १०६ गोल गरेका छन्।

राष्ट्रिय टोली पोर्चुगलका लागि उनले १४३ गोल गरेका छन्। लिगमा अल–नासर अहिलेसम्म सानदार लयमा छ। यस जितसँगै खेलेका सबै ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा रहेका छन्।

दोस्रो स्थानमा १५ अंकसहित अल–ताउन र तेस्रो स्थानमा १४ अंकसहित अल–हिलाल छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

Bajaj Pulsar Motorcycle Ad
पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार