एस कप शुक्रबारदेखि
बुधबार, माघ २३, २०७५खेलपाटी संवाददाता

काठमाडौं । एस कलेजको आयोजनामा आठौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् । सहभागी टिम दुई समूहमा रहेर लिग कम नकआउट आधारमा खेल खेल्ने छन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ । एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरु गैरीगाउँमा हुनेछ ।








-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
