शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

क्यूकेएस अन्तरविद्यालय क्रिकेट मंसिरमा

मंगलबार, ०६ श्रावण २०८२खेलपाटी संवाददाता
क्यूकेएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
Classic Tech Internet Ad

काठमाडौं। पहिलो क्यूकेएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिता मंसिर पहिलो सातादेखि सुरु हुने भएको छ। प्रतियोगिता धुम्बाराही क्रिकेट मैदानमा हुनेछ।

क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा हुने यस प्रतियोगितामा २५ वटा विद्यालयले भाग लिनेछन्। 

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि बढाउनु, स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नु र विद्यालय तहमा रहेका प्रतिभाहरूलाई अगाडि ल्याउनु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्, जसलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

विजेता र उपविजेतालाई ट्रफीसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै व्यक्तिगततर्फ ‘प्लेयर अफ द टूर्नामेन्ट’, ‘इमर्जिङ प्लेयर’, ‘उत्कृष्ट बलर’ र ‘उत्कृष्ट ब्याटर’ को विधामा समेत सम्मान गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेल तालिका चाँडै सार्वजनिक गरिने आयोजकको भनाइ छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी