सोमबार, मंसिर १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. सेपाकताक्रो
Bhat Bhateni Supermarket Ad

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

बिहिबार, ०१ श्रावण २०८२खेलपाटी संवाददाता
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
Classic Tech Internet Ad

काठमाडौं। आइएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औं संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ ।

पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरु थापा मगर छन् ।

जुलाइ २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

अफिसियल/व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायकमा मेघराज तोलङगी र आईटीओमा नेसिर मास्के रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकतामा नेपाललाई स्वर्ण

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

Bajaj Pulsar Motorcycle Ad
चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव