शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. सेपाकताक्रो
Bhat Bhateni Supermarket Ad

वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

बिहिबार, १३ भाद्र २०८१खेलपाटी संवाददाता
वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ
mustang rice ad

काठमाडौं। वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिदाइ गरेको छ।

सोपाताक्रो एसोसिएसन थाइल्यान्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाताक्रो च्याम्पियनसिप तथा ३७औं थाइकिङ कपमा सहभागी हुने १३ सदस्य टोलीलाई परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन्।

भदौ १६ गतेदेखि २३ गते (सेप्टेम्बर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनसिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरू दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेशबहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुँदैछन्।

यस्तै, टिम नेशिर मास्के आइटिओ, जीतचन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्यामबहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापामगर रेफ्रीका रूपमा सहभागी हुनेछन्।  

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकतामा नेपाललाई स्वर्ण

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

नेपालले एसियन कप सेपाकताक्रो च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

१० खेलसम्म अपराजित रहने लिभरपुलको कीर्तिमान कायमै

सान्तोसमै बस्ने भए नेयमार

सान्तोसमै बस्ने भए नेयमार

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा