मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

डिपो बास्केटबल रनिङ कप साउन १५ गतेदेखि

मंगलबार, असार ३१, २०८२खेलपाटी संवाददाता
डिपो बास्केटबल रनिङ कप साउन १५ गतेदेखि
Classic Tech Internet Ad

धरान। चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप हुने भएको छ।

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको विशेष सहयोगमा प्रतियोगीता साउन १५ गते देखि १९ गतेसम्म हुने लागेको हो। 

प्रतियोगितामा झापा, सुनसरी र मोरङका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए। प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछ। 

प्रतियोगिताका विजेता टिमले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर र हाइ स्कोर उपाधि विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछ।

प्रतियोगिताको सम्पूर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ। खेल तालिका साउन १३ गते तयार गरिने आयोजकले जानकारी गराएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक इगोर

बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक इगोर

रियल छोड्न चाहन्छन् भिनिसियस!

रियल छोड्न चाहन्छन् भिनिसियस!

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाले दिलाइन् जित

साम्बाले दिलाइन् जित

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो