• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
तोडिएला रेकर्ड ?
खेलपाटी संवाददाता
१९ घण्टा अगाडि खेलपाटी संवाददाता
तोडिएला रेकर्ड ?

काठमाडौं। नेपाली पुरुष टिमको लागि हरि खड्का र नीराजन रायमाझीसँगै सर्वाधिक १३ गोलको कीर्तिमानका साझेदार हुन्, अञ्जन खड्का। तर, उनी १४औं गोलको लागि संघर्षरत छन्।

नेपालको जर्सीमा गोल गर्न नसकेको ६०० भन्दा बढी दिन भइसक्यो। उनलाई मंगलबार हुने एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा यो कीर्तिमान बनाउने अवसर छ। 

‘म कहिले रेकर्ड सम्झेर खेल्दिन, आफैंले आफैंलाई दबाब दिन मन लाग्दैन,’ २६ वर्षीय अञ्जनले भन्छन, ‘म अझै युवा छु। मैले अझै धेरै गेम खेल्न बाँकी छ, धेरै वर्ष खेल्न बाँकी छ। जितको लागि खेल्नुपर्छ, जित्नुपर्छ भन्ने भावना चाहिँ छ। जित्दाखेरि कहिले मैले गोल गरेको हुन्छ, कहिले मेरो साथीले गरेको हुन्छ। मलाई लाग्छ, धेरै समय बाँकी छ।’

अञ्जनले पछिल्लोपल्ट १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गरेका थिए। योसँगै उनले नेपाली फुटबलका दुई दिग्गज हरि र नीराजनको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरे।

हरिले यो कीर्तिमान राखेपछि नीराजनले सन् २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०७ दिन भइसक्दा पनि उनले आफ्नो गोल संख्या बढाउन सकेका छैनन्।

पछिल्लो पुस्ताका ‘गोल मेसिन’ मानिएका उनी पछिल्ला १२ खेलमा लगभग नियमित सुरुआती ११ मा मैदान उत्रिएका छन्। हङकङको नेसनल स्टेडियममा बिहीबार सम्पन्न घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले ८२ मिनेट मैदानमा बिताएका थिए। तर, गोल भने थप्न सकेनन्। उक्त खेल गोलविहीन बराबरीमा सकिएको थियो। 

सन् २०१४ मा फिलिपिन्सविरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै अञ्जनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। तर, उनलाई पहिलो गोल गर्न भने करिब ५ वर्ष लाग्यो। कतार विश्वकप २०२२ छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध भएको खेलमा उनले गोलको खाता खोलेका हुन्। त्यो खेल उनका लागि भव्य बन्यो। 

उनले तेस्रो र ६३औं मिनेटमा गोल गर्दै नेपाललाई २–० को सानदार जित दिलाएका थिए। अञ्जनले त्यसपछि २०२१ मा इराकविरुद्ध तेस्रो गोल गरेका हुन्। उनले त्यसको साढे दुई वर्षमा चाइनिज ताइपेई,  इराक, कुवेत, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानविरुद्ध १० गोल गर्दै उत्कृष्ट लय देखाएका थिए। 

त्यसयता उनीले पहिलाजस्तो लय कायम राख्न सकेका छैनन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन कप छनोटमा श्रीलंकाबाहेक साफका सबै टोली पराजित
एसियन कप छनोटमा श्रीलंकाबाहेक साफका सबै टोली पराजित
हङकङसँग भारत पराजित
हङकङसँग भारत पराजित
चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित
चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित
लाओससँग नेपालको ऐतिहासिक हार
लाओससँग नेपालको ऐतिहासिक हार
१५ मिनेट नबित्दै लाओससँग खायो गोल
१५ मिनेट नबित्दै लाओससँग खायो गोल
सनीश बेञ्चमा
सनीश बेञ्चमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पुलिस र न्यु डायमन्ड लगातार दोस्रो जितको खोजीमा
पुलिस र न्यु डायमन्ड लगातार दोस्रो जितको खोजीमा
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
हङकङसँग भारत पराजित
हङकङसँग भारत पराजित
चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित
चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP