बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट

शुक्रबार, ०५ बैशाख २०८२खेलपाटी संवाददाता
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली फाइटर रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्समा विपक्षी खेलाडीलाई नकआउट गरेका छन्।

बझाङका २५ वर्षीय रवीन्द्रले ब्रेभ कम्ब्याट फेडेरेसनको आयोजना चीनको झेंन्जुहाउ सहरमा भएको फाइटमा चिनियाँ खेलाडी एकियुबुलाई दुई मिनेटभन्दा कम समयमै पराजित गरेका हुन्।

बान्टमवेट बाउट (मिश्रित मार्सल आर्ट)मा रवीन्द्रले पहिलो राउन्डमै एकियुबुमाथि मुक्का बर्साएका थिए। एकियुबुले डिफेन्स गर्न नसकेपछि रवीन्द्रले जित निकालेका हुन्। 

योसँगै ब्रेभ कम्ब्याटमा जित निकाल्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन