शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

शाहब चम्किएपछि आर्मीको सहज जित

शुक्रबार, ०८ चैत्र २०८१खेलपाटी संवाददाता
शाहब चम्किएपछि आर्मीको सहज जित
Loading ad...
mustang rice ad

काठमाडौं। मधेश प्रदेशसँग अपत्याशित हार बेहोरेको विभागीय टोलीले त्रिभुवन आर्मी क्लबले गण्डकीमाथि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पुनरागमन गरेका छन्।

देब्रेहाते स्पिनर शाहब आलमले पाँच विकेट लिएसँगै शुक्रबार सम्पन्न खेलमा गण्डकीमाथि आर्मीले ६ विकेटको सहज जित निकालेको हो। जितसँगै आर्मीले सात खेलबाट १२ अंक पुर्‍याएको छ।

यद्यपि, साबिक विजेता नेपाल पुलिस क्लबसँग आर्मी दुई अंकले पछि परेको छ। शीर्ष स्थानको पुलिसको समान खेलबाट १४ अंक छ।

गण्डकी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। पुछारको गण्डकीको सात खेलबाट दुई अंक छ। गण्डकीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो।

आर्मीका ओपनर त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। ६८ बल खेलेका उनले तीन चौका प्रहार गरे। भीम सार्की १४ र इमरान शेख १२ रनमा आउट हुँदा बसिर अहमद ३२ र सोमपाल कामी १० रनमा अविजित रहे।

गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले समान एक विकेट लिए।

त्यसअघि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले ३०.३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो।

गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए। ४९ बल खेलेका उनले चार चौका प्रहार गरे। दीपक डुम्रे १९, कमल परियार १७ र कप्तान विपिन खत्री १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

शाहब आलमले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४२ रन खर्चिए। कुशल मल्ल र नरेन साउदको नाममा समान दुई विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक