सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Bhat Bhateni Supermarket Ad

जावलाखेल र आर्मी च्याम्पियन 

मंगलबार, ०५ चैत्र २०८१खेलपाटी संवाददाता
जावलाखेल र आर्मी च्याम्पियन 
mustang rice ad

काठमाडौं। जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। 

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनलमा महिलातर्फ जावलाखेल र पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो। उपाधिसँगै दुवै टोलीले समान ५० हजार रुपैयाँ हात पारे। 

महिलातर्फ जावलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए)लाई २४–२३ को स्कोरले पराजित गरेको हो। जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन्। उनी नै सर्वाधिक स्कोरकर्ता घोषित भइन् र तीन हजार रुपैयाँ हात पारिन्।

जावलाखेलले सेमिफाइनलमा इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १७–६ को स्कोरमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। यता, डब्ल्युएसएले राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई १२–२ को स्कोरमा पराजित गरेको थियो। यस्तै, महिलातर्फ निडवानलाई हराउँदै एससिआइएनएन तेस्रो भयो।

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा एपिएफलाई आर्मीले ४३–४१ को स्कोरमा हराउँदै च्याम्पियन बन्यो। निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९–३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको हो। तर, अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोड्यो। योसहित आर्मी समग्रमा ४३ अंकसहित विजयी भयो। उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे। उनले तीन हजार रुपैयाँ प्राप्त गरे।

आर्मीले सेमिफाइनलमा बिआइएलाई ४०–१३ र एपिएफले आयोजक टोली एनएससिआइएसएलाई ४०–१० को फराकिलो स्कोरमा हराउँदै फाइनल प्रवेश गरेको थियो।

यस्तै, आयोजक टोलीलाई १०–६ को स्कोरले हराउँदै बिआइए तेस्रो भयो। उपविजेता दुवै टोलीले ३० र तेस्रो हुने दुवै टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ जावलाखेलको तुलशा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने कप्तान राम तामाङ सर्वोत्कृष्ट भए। दुवै खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गरे। 

 विजेता टोलीलाई राखेपका उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायत विशेष अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए।

दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सातसहित कुल १३ टोलीको सहभागिता थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित