सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

रेडिअन्ट सेमिफाइनलमा

सोमबार, माघ १४, २०७५खेलपाटी संवाददाता
रेडिअन्ट सेमिफाइनलमा
Classic Tech Internet Ad
काठमाडौं ।  रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित गर्यो । रेडिअन्टका राज रोकाले १३ अंक जोडे ।
 
जुनियर ब्वाइजमै बृहस्पतिले आयोजक एक्सेल्सियरलाई ९–७ तथा लोक आदर्शले रुपिजलाई १७–१५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । बृहस्पतिका प्रहौहा किरातले ९ तथा लोक आदर्शका मनोज घिसिङले ८ स्कोर गरे ।
 
सिनियर गल्र्स बास्केटबलमा टीआईएले रेडिअन्टलाई २०–१०, सिद्धार्थ बनस्थलीले स्वर्णिमलाई २८–२६ र एक्सेल्सियरले मोक्सदालाई २३–५ ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे । टीआईएकी रिन्छेन मोक्तानले १३, सिद्धार्थ बनस्थलीकी रक्षा श्रेष्ठले १४ र एक्सेल्सियरकी कर्मा डोल्मा गुरुङले ८ अंक जोडे ।
 
सिनियर ब्वाइज बास्केटबलमा एक्सेल्सियरले ग्यालेक्सीमाथि ३३–३२ को कठिन जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनायो । एक्सेल्सियरका युगेश सुवेदीले ११ स्कोर गरे ।
जुनियर ब्वाइज फुटबलमा न्यु जेनिथले किड्स लर्निङलाई १–० तथा एक्सेल्सियरले एपेक्स लाइफ स्कुललाई २–१ गोलले पाखा लगाए ।
 
सिनियर ब्वाइज फुटबलमा काभ्याले होली भिजनलाई ६–१ र एलआरआईलाई ५–२, लोक आदर्शले एक्सेल्सियरलाई २–० तथा एलआरआईले होली भिजनलाई २–१ गोलले निराश पारे । 
सिनियर र जुनियर ब्वाइज फुटबलमा एलआरआई बाहेक सबै विजेता टिम क्वाटफाइनलमा पुग्न सफल भएका छन् ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप