कुशलको ब्याट टु ब्याक अर्धशतक
बुधबार, २८ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। कुशल भुर्तेलको ब्याट टु ब्याक अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको हो।
यस नतिजासँगै पुलिसले दुई खेलबाट चार अंक पुर्याएको छ। पुलिसले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो। कोशीको भने यो लगातार तेस्रो हार हो।
कोशीले यसअघि लुम्बिनीसँग २६ र मधेश प्रदेशसँग १६५ रनको हार बेहोरेको थियो।











-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
