नेपाललाई १०१ रनको लक्ष्य
सोमबार, फागुन २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १०१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको हङकङले निर्धरित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनाएको हो।










-1762856022963.jpg&w=3840&q=75)




