• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
आरभ र शुभाङ्गी च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, माघ १३, २०७५ खेलपाटी संवाददाता
आरभ र शुभाङ्गी च्याम्पियन

काठमाडौं । आरभ सम्राट हाडा र शुभाङ्गीलक्ष्मी शाह १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् । आरभ ब्वाइज तथा शुभाङ्गी गल्र्समा पहिलो भए ।

मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आरभले आर्यन गिरीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा शुभाङ्गीले इशाश्री शाहलाई ६–३ र ७–६(४) को सीधा सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको प्रतियोगिताअन्तर्गत यु–१२ सिंगल्सको ब्वाइजमा प्रणव मानन्धर तथा गल्र्समा इभा अधिकारीले स्वर्ण जिते । ब्वाइज फाइनलमा प्रणवले सरोज तामाङलाई ६–३ र ६–२ को सेटमा पाखा लगाए । गल्र्सको निर्णायक प्रतिस्पर्धामा इभाले प्रशंसा मोक्तानलाई ६–२ र ७–५ को सेटमा निराश पारिन् । ब्वाइज÷गल्र्स दुवैको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुररस्कार पाए ।

यु–१० सिंगल्स को ब्वाइजमा निशाद जोशी तथा गल्र्समा प्रतिष्ठा लामा च्याम्पियन बने । ब्वाइज फाइनलमा निशादले सम्मान बस्नेतलाई ६–१ र ६–० ले पन्छाए । गल्र्स फाइनलमा प्रतिष्ठाले समृद्धि महर्जनमाथि ६–४ र ६–४ को जित निकालिन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार थापे ।

प्रतियोगितामा १२ स्पर्धामा ४६ ब्वाइज र ३१ गल्र्स गरी ७७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि यु–८ सिंगल्सको ब्वाइजमा अशभ हाडा र गल्र्समा शिभाली गुरुङ तथा यु–९ सिंगल्सको ब्वाइजमा अद्रित नेपाल र गल्र्समा प्राज्णा मानन्धर पहिलो भएका थिए । डबल्सको ब्वाइजमा चिराग तिमिल्सना र राजवीर प्रधान तथा गल्र्समा इशाश्री शाह र रायना शाहको जोडी च्याम्पियन बनेका थिए । कुल नगद पुरस्कार राशी २ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

विजेतालाई जिएए अल्मुनाइ एसोसिएसनका अध्यक्ष भुअरुण मल्ल, नेपाल टेनिस संघ र आयोजक एकेडेमीकी अध्यक्ष ज्योति राणा, आयोजक एकेडेमीका संरक्षक मनोज राणाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP