जनकपुरले जित्यो टस
शनिबार, १५ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। जनकपुर बोल्ड्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान अनिलकुमार साहले टस जितेका हुन्। उनले पहिला बलिङ गर्ने निर्णय लिएका छन्। योसँगै विराटनगर किङ्सले पहिला ब्याटिङमा उत्रिने भएको छ।






-1776687524253.jpeg&w=3840&q=75)


%20(1)-1776682838956.jpeg&w=3840&q=75)

-1776674878523.webp&w=3840&q=75)
