• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई पाकिस्तानको चुनौती
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ४, २०८१ खेलपाटी संवाददाता
डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई पाकिस्तानको चुनौती

काठमाडौं। डिफेन्डिङ च्याम्पियन बंगलादेशले दशरथ रंगशालामा आइतबार पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै साफ महिला च्याम्पियनसिपमा उपाधि रक्षाको अभियान थाल्दै छ। सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण मानिएको यो खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ।

पाकिस्तानले समूह ‘ए’ को पहिलो खेलमा भारतविरुद्ध सुधारिएको खेल पस्किएको थियो। खेल ५–२ ले हार पनि पाकिस्तानले अघिल्लो संस्करणको तुलनामा निक्कै सुधार गरेको साबित गरेको थियो। त्यसैले उसले बंगलादेशलाई पनि कडा चुनौती दिने अपेक्षा गरिएको छ।

तीन देश रहेको समूहमा पाकिस्तानको यो दोस्रो तथा अन्तिम खेल हुनेछ, जसले नकआउट प्रवेशका लागि उसको भाग्य निर्धारण गर्नेछ। जित वा बराबरी नतिजाले मात्रै अन्तिम चारमा पाकिस्तानको सम्भावना कायम रहनेछ।

यदि पाकिस्तानलाई पराजित गरेमा बंगलादेशले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गर्नेछ र यस्तो नतिजामा भारतको पनि अन्तिम चारको यात्रा निश्चित हुनेछ। त्यसैले सेमिफाइनल समीकरणको लागि बंगलादेशविरुद्ध पाकिस्तानको खेल निर्णायकजस्तै वा निक्कै महत्त्वपूर्ण रहेको छ।

बंगलादेशकी कप्तान सविना खातुनले पनि पाकिस्तानविरुद्धको खेल सहज नहुने बताएकी छन्। उनी भन्छिन्, ‘पाकिस्तान विगतको साफभन्दा राम्रो भएर आएको छ। उसले भारतलाई कडा चुनौती दिएको हामीले देखेका छौं। त्यसैले पाकिस्तानविरुद्ध हामीलाई सजिलो हुने छैन। र, यो खेल चुनौतीपूर्ण हुनेछ।’ 

अनुभवी र महत्त्वपूर्ण दुई खेलाडी स्वप्ना र आँखीको अनुपस्थितिमा नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गर्नसक्ने कप्तान सविनाको विश्वास छ। बंगलादेशको अग्रपंक्तिको मुख्य हतियार यिनै कप्तान हुन्। र, उनको पूरा टिमले उत्कृष्ट प्रदर्शन गर्दै दुई वर्षअघि फाइनलमा घरेलु टिम नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलोपल्ट साफ च्याम्पियन भएको थियो। उक्त साफको समूह चरणको भेटमा बंगलादेशले सविनाको ह्याट्रिकको सहयोगमा पाकिस्तानलाई ६–० ले पराजित गरेको थियो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP