रोयल नेपाल फुटसल प्रतियोगिता असोज दोस्रो साता
बिहिबार, असोज ३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सर्वाधिक राशिको खुला रोयल नेपाल फुटसल प्रतियोगिता असोज दोस्रो साता हुने भएको छ।
संयोजक कौरब पाण्डेका अनुसार असोज १० देखि १२ गतेसम्म प्रतियोगिता रोयल नेपाल फुटसलको खेल मैदान दिव्यश्वरी प्लानिङ भक्तपुरमा हुनेछ।
सेभेन ‘ए’ साइड फुटसलका विजेताले दुई लाख दुई हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले एक लाख एक १११ रुपैयाँमा चित्त बुझाउने छन्।
प्रतियोगितामा सहभागिता जनाउन १० हजार ५०० रुपैयाँ रजिस्ट्रेसन फी लाग्ने पाण्डेले जनाए।






-1759666509639.jpg&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

