सबलेन्काले जितन् युएस ओपनको उपाधि
आइतबार, २३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। आर्यना सबलेन्काले युएस ओपन २०२४ को उपाधि जितेकी छन्।
घरेलु खेलाडी जेसिका पेगुलालाई पराजित गर्दै बेलारुसीकी खेलाडी सबलेन्काले उपाधि जितेकी हुन्। उपाधि भिडन्तमा उनले ७–५ र ७–५ को रोमाञ्चक जित निकालिन्।
२६ वर्षीया सबलेन्काको यो तेस्रो ग्रान्ड स्लामको उपाधि हो।





-1776255486335.jpeg&w=3840&q=75)




-1778080143092.jpeg&w=3840&q=75)




%20(2)-1777978001805.jpeg&w=3840&q=75)