आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्युजिल्यान्डविरुद्ध खेल्ने अफगानी टोलीमा तीन नयाँ खेलाडी

शनिबार, २२ भाद्र २०८१खेलपाटी संवाददाता
न्युजिल्यान्डविरुद्ध खेल्ने अफगानी टोलीमा तीन नयाँ खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं। अफगानिस्तानले न्युजिल्यान्डविरुद्धको एकमात्र टेस्टका लागि १६ सदस्यीय टोलीमा तीन नयाँ खेलाडीलाई समावेश गरेको छ। जसमा ओपनिङ ब्याट्सम्यान रियाज हसन, अफ स्पिन अलराउन्डर शम्स उर रहमान र फास्ट बलर खलील अहमद रहेका छन्। यो टेस्ट ९ सेप्टेम्बरबाट ग्रेटर नोएडामा सुरु हुँदैछ।

चोटका कारण लामो ढाँचाबाट बाहिर रहेका राशिद खानको स्थानमा जहिर खान र जिया–उर–रहमानले अफगानको स्पिन विभाग सम्हाल्नेछन्। राशिदले आयरल्यान्डविरुद्धको अन्तिम टेस्टमा पनि भाग लिएका थिएनन्, जुन फेब्रुअरी–मार्चमा खेलिएको थियो।

उक्त टेस्टमा पाँच विकेट लिने फास्ट बलर नाभिद जाद्रान साइड स्ट्रेनका कारण मैदान बाहिर हुनुपरेको थियो। युएईमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिका लागि पूर्ण रूपमा फिट हुनका लागि उनलाई कम्तिमा तीनदेखि चार साता आराम गर्न सल्लाह दिइएको छ।

यसबाहेक गुलबदिन नाइब, फरीद अहमद र यामा अरब पनि यस टोलीमा छैनन्। उनीहरूले गत महिना घोषणा गरेको २० सदस्यीय टोलीमा स्थान बनाएका थिए। टोलीमा इक्रम अलीखिल र अफसर जाजाई दुई विकेटकिपर ब्याट्सम्यान छन्।

अफगानिस्तान टोली
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमत शाह, अब्दुल मलिक, रियाज हसन, अफसर जाजई (विकेटकीपर), इक्रम अलीखिल (विकेटकीपर), बहिर शाह, शहीदुल्लाह कमाल, अजमातुल्लाह ओमरजाई, शम्स उर रहमान, जिया उर रहमान, जहीर खान, कैस अहमद, खलील अहमद, निजात मसूद

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि