• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
ज्ञान निकेतन बास्केटबलमा ११ टिम
खेलपाटी संवाददाता
बिहीबार, माघ ३, २०७५ खेलपाटी संवाददाता
ज्ञान निकेतन बास्केटबलमा ११ टिम
काठमाडौं । ज्ञान निकेतन स्कुलको आयोजनामा हुने १८ औं ज्ञान निकेतन प्लस टु बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनका आर्थिक निर्देशक सञ्जयजित कुँवरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ११ ब्वाइज टिमको सहभागिता रहने छ ।
 
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा टाइम्स, सेन्ट जेभियर्स र ट्रिनिटी तथा समूह ‘बी’ मा सीसीआरसी र ओमेगा छन् । त्यस्तै आयोजक ज्ञान निकेतन, ग्रिनफिल्ड र ह्वाइटहाउस समूह ‘सी’ तथा बर्नहार्ट, इन्साइट भिजन र जेभियर इन्टरनेसनल समूह ‘डि’ मा छन् । गत संस्करणको विजेता प्राइम भने प्रतियोगितामा सहभागी नहुने भएको छ ।
 
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आर्थिक निर्देशक कुँवरले जानकारी दिए । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।
 
फाइनल माघ १० गते हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
फाइनलअघि गोल्डेनगेट विजयी
फाइनलअघि गोल्डेनगेट विजयी
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी र बागमतीलाई उपाधि
कोशी र बागमतीलाई उपाधि
टाइम्स फाइनलमा
टाइम्स फाइनलमा
सायम अन्तरकलेज फुटसल असारमा
सायम अन्तरकलेज फुटसल असारमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP