आइतबार, ०४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

लुम्बिनी र गण्डकी उपाधिका लागि भिड्ने

शुक्रबार, १४ असार २०८१खेलपाटी संवाददाता
लुम्बिनी र गण्डकी उपाधिका लागि भिड्ने
mustang rice ad

काठमाडौं। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शुक्रबार गण्डकीले सुदूरपश्चिम प्रदेशविरुद्ध ३-१ को पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यता, बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लुम्बिनी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ। 

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको लुम्बिनीले दोस्रो सेट २९-३१ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५-१९, २५-२० ले आफ्नो पक्षमा पार्दै लुम्बिनी उपाधि नजिक पुग्यो।

पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २०-२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५-११, २८-२६ ले आफ्नो पक्षमा पार्दै गण्डकी उपाधि नजिक पुग्यो।

यता, उपाधिका लागि अब गण्डकीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ। गण्डकी समूह ‘बी’ को उपविजेता तथा लुम्बिनी समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।  अब तेस्रो स्थानको लागि बागमती र सुदूर भिड्नेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

Bajaj Pulsar Motorcycle Ad
 थाइल्यान्डलाई १२३ रनको लक्ष्य

थाइल्यान्डलाई १२३ रनको लक्ष्य

अभिकलाई ५ अंकको अग्रता

अभिकलाई ५ अंकको अग्रता

विभागीय पुलिसमाथि प्लानिङको जित

विभागीय पुलिसमाथि प्लानिङको जित

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !