बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

बागमती र लुम्बिनी उपाधिका लागि भिड्ने

शुक्रबार, १४ असार २०८१खेलपाटी संवाददाता
बागमती र लुम्बिनी उपाधिका लागि भिड्ने

तस्बिर : सुजल थापा

mustang rice ad

काठमाडौं। प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा कोशी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै बागमती फाइनलमा पुगेको हो।

लुम्बिनीले २५-१८, २५-६ र २५-९ को सेटमा सहज जित हासिल गर्‍यो।

जितसँगै बागमती उपाधिनजिक पुगेको छ। बागमतीले समूह चरणको सबै खेल जितेको थियो। बागमती समूह बी मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने कोशी समूह ए बाट उपविजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। 

बागमती उपाधिका लागि शनिबार कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने कोशी तेस्रो स्थानको लागि दोस्रो गण्डकीको सामना गर्नेछ। लुम्बिनीले गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो।
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो