शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम सेमिफाइनलमा

बिहिबार, १३ असार २०८१खेलपाटी संवाददाता
सुदूरपश्चिम सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं। अपराजित रहँदै सुदूरपश्चिम प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित हासिल गर्यो।

सुदूरपश्चिमले २५-२१, २५-१३, २५-१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो। लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ।

यस्तै अब सेमिफाइनलमा सुदूरपश्चिमले गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन्। यसैगरी पुरुषतर्फ नै अर्को खेलमा मधेश प्रदेशलाई ३–० सेटमा हराउँदै कर्णाली प्रदेशले सान्त्वना जित हासिल गर्यो। 

कर्णलीले २५-१८, २५-२२, २५-२० को सेटमा जित हासिल गरेको हो। यसैगरी महिलातर्फको सेमिफाइनलमा लुम्बिनीले गण्डकी र कोशीले बागमतीसँग प्रतिस्पर्धा गर्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
प्रतिभालाई निरुताको चुनौती

प्रतिभालाई निरुताको चुनौती

फिक्का लिभरपुल

फिक्का लिभरपुल

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं