बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Bhat Bhateni Supermarket Ad

पारा तथा विशेष खेलकुद सुरु

मंगलबार, असार १२, २०८१खेलपाटी संवाददाता
पारा तथा विशेष खेलकुद सुरु
Classic Tech Internet Ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ।

फरक क्षमता भएका खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यकले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन गर्नु हुदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेल प्रतिभाको खोजी अन्तर्गत पारा तथा विशेष खेलकुद प्रतियोगिता आयोजना गरेको जानकारी दिए।

नेपाल सरकारले पारा खेलकुदलाई उच्च महत्व दिएको भन्दै सदस्य–सचिव घिसिङले आगामी मंसिर १८ गते देखि २१ गतेसम्म सुर्खेतमा प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने जानकारी दिए। 

कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद गर्न सरकारले बजेट समेत विनियोजन गरेको सदस्य–सचिव घिसिङले जानकारी दिए।

पारा खेलकुद भित्र केही विवाद रहेको भन्दै सदस्य सचिव घिसिङले अव छिटै परिषद्ले समाधानका लागि ठोस् पहल गर्ने जानकारी पनि दिए। विभिन्न १३ खेल विधामा प्रतिस्पर्धा हुने र सम्वन्धित संघहरुले १५ दिन भित्र प्रतियोगिताहरु सम्पन्न गर्ने प्रतियोगिता संयोजक एवं परिषद्की सदस्य पेमा डोल्मा लामाले जानकारी दिए।

पारा एटलेटिक्स, स्पाईनल कर्ड इन्जरी, बोसिया, नेत्रहिन क्रिकेट, पारा साईक्लिङ, एम्पुिटी फुटबल, दृष्टिविहिन खेलकुद, पारा जुडो, दुष्टिविहिन टेबलटेनिस, शारिीरिक अपागता टेबुलटेनिस, पारा पौडी, पारा भारोत्तोलन, बहिरा खेलकुद प्रतियोगिता हुने छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

पलेशा र नेगी सम्मानित

पलेशा र नेगी सम्मानित

पलेशाले जितिन् कांस्य

पलेशाले जितिन् कांस्य

Bajaj Pulsar Motorcycle Ad
मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा