• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
गण्डकीस्तरीय प्रदेश भलिबलको उपाधि नवलपुरलाई
मनोज थापा (हिमालयन मनोज)
बुधबार, वैशाख १२, २०८१ मनोज थापा (हिमालयन मनोज)
गण्डकीस्तरीय प्रदेश भलिबलको उपाधि नवलपुरलाई

गोरखा। गण्डकीस्तरीय प्रदेश पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि नवलपुरले जितेको छ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका बुधबार सम्पन्न फाइनल खेलमा स्याङ्जालाई ३-२ सेटले पराजित गर्दै नवलपुर उपाधि जित्न सफल भएको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेट स्याङ्जाले २५-२१ ले जितेको थियो। दोस्रो सेट पनि स्याङ्जाले २५-१७ ले जित्न सफल भयो। तर, त्यसपछिका सबै सेट नवलपुरले जित्यो। 

तेस्रो सेट २५-१६ ले आफ्नो बनाएको नवलपुरले चौथो सेट २५-२१ ले आफ्नो बनायो। अन्तिम तथा निर्णायक सेट १५-११ ले आफ्नो बनाउँदै नवलपुर उपाधि जित्न सफल भयो।

पहिलो सेमिफाइनलमा नवलपुरले तनहुँलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा म्याग्दीलाई ३-१ को सेटले हराउँदै स्याङ्जाले नवलपुरसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

यस्तै, तनहुँलाई ३-२ को सेटमा पराजित गर्दै म्याग्दी तेस्रो भयो। पहिलो सेट २५-२१ ले जितेको म्याग्दीले त्यसपछिका दुई सेट १९-२५ र १९-२५ ले गुमाउन पुगेको थियो। तर, त्यसपछिका दुई सेट २५-२३ र १५-१० ले जित्दै म्याग्दी तेस्रो हुन सफल भयो।

उपाधिसँगै नवलपुरले एक लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता स्याङ्जाले भने ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको म्याग्दीले भने ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नवलपुरका हिमाल सुनारी भए। यस्तै, सर्वोत्कृष्ट स्पाइकर स्याङ्जाका सञ्जुविक्रम शाह भए। सर्वोत्कृष्ट सेटर नवलपुरका दानबहादुर गाहा, सर्वोत्कृष्ट सर्भर म्याग्दीका देवेन्द्र बूढा, सर्वोत्कृष्ट बल्कर नवलपुरका सरोज वर्देवा, सर्वोत्कृष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी र उत्कृष्ट प्रशिक्षक नवलपुरका रामनारायण महतो भए। उनीहरूले समान ५ हजार प्राप्त गरे।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP