मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनआईएमबीलाई आरआरबीएल–इसान कप

सोमबार, ०५ चैत्र २०८०खेलपाटी संवाददाता
एनआईएमबीलाई आरआरबीएल–इसान कप
Loading ad...
mustang rice ad

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी)ले दोस्रो पटक आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा सोमबार एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो। एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गरे।

उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो। आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो।
आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो। दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो। पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो। नेपाल बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे। नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पार्‍यो।

प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए। राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु