बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
  4. /
  5. पारा एथलेटिक्समा विक्रमलाई दोहोरो स्वर्ण

पारा एथलेटिक्समा विक्रमलाई दोहोरो स्वर्ण

२०१८ जुन २३, शनिबारखेलपाटी संवाददाता

पारा एथलेटिक्समा विक्रमलाई दोहोरो स्वर्ण

काठमाडौं । लन्डन र ब्राजिल पारा ओलम्पिकमा सहभागिता जनाएका विक्रमबहादुर रानाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्सको पूर्ण दृष्टिविहीनको पुरुषमा शनिबार दोहोरा स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा पारा एथलेटिक्स संघको संयोजनमा भएको प्रतियोगितामा विक्रम २ सय मिटर दौडमा पनि शीर्ष स्थानमा रहे । प्रमोद दाहाल दोश्रो र रुपलाल चौधरी तेश्रो भए । सोही स्पर्धाको महिलामा सनिता भट्टराईले स्वर्ण, सावित्री पौडेलले रजत र सरिता अर्यालले कांस्य जिते ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गको छात्र १२–१५ वर्ष ५० मिटर दौडमा डेविड परियार, १६ वर्षमाथि छात्रा सफ्टबल थ्रोमा निता श्रेष्ठ, १६–२१ वर्षको छात्र १ सय मिटर दौडमा अदित वज्राचार्य, आंशिक दृष्टिविहीनको छात्रा सटपुटमा गंगा भुजेल र शारीरिक अपाङ्गको छात्र ज्याभ्लिन थ्रोमा सविन थापाले पहिलो स्थान हात पारे ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य देवकुमार अधिकारी (बद्री), ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी सरादेवी तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

एकदिने प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा, दृष्टिविहीन र सुस्त मनस्थितितर्फ जम्मा ४२ स्पर्धामा ७ प्रदेशका २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पलेशा र नेगी सम्मानित

पलेशा र नेगी सम्मानित

पलेशाले जितिन् कांस्य

पलेशाले जितिन् कांस्य

एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित