मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

केटीएम सिटीको नयाँ वर्षको अफर

सोमबार, १६ पौष २०८०खेलपाटी संवाददाता
केटीएम सिटीको नयाँ वर्षको अफर
Loading ad...
mustang rice ad

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको छ ।

नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् । 

जाडो मौसमका लुगा अहिलेसम्मकै सस्तो मुल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले जनाएको छ । क्यालेन्डरको नयाँ पाना पल्टिएसँगै केटीएम सिटीले बेजोड अफरको साथमा नयाँ वर्षको सुरुवात गरेको हो । 

जाडो मौसमको आफुलाई मन पर्ने लुगा सर्वसुलभ मुल्यमा लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकले सुलभ मुल्यमा आफुलाई जाडोबाट बचाउन सक्ने र आफ्ना प्रियजनलाई उपहार दिन सक्नेछन् ।

केटीएम सिटीले क्रिसमसको उपलक्ष्यमा अनलाइन अर्डरमा १० प्रतिशत छुटको अफर कायम छ । यो अफर नयाँ वर्षको पहिलो दिन जनवरी एक सम्मका लागि रहनेछ । 

नयाँ वर्षमा ‘स्टाइल’ र बचत सहित वर्षको सुरुवात गर्न र यो अविश्वसनीय अफरको अधिकतम लाभ उठाउन कम्पनीले ग्राहकवर्गमा अपिल गरेको छ ।

‘यो समय किनमेल गर्ने, बचत गर्ने र सही अर्थमा नयाँ वर्षलाई स्वागत गर्ने समय हो ।’ केटीएम सिटीले भनेको छ । 

Loading ad...
LiNing Ad
#केटीएम सिटी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड