• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालसँग खेल्ने भारतको टोलीको घोषणा
खेलपाटी संवाददाता
सोमबार, भदौ ४, २०८० खेलपाटी संवाददाता
नेपालसँग खेल्ने भारतको टोलीको घोषणा

काठमाडौं । नेपालसँगै एकै समूहमा रहेको भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ । 

बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ ।

भारतको टोलीमा दुई प्रमुख ब्याटर केएल राहुल र श्रेयर अय्यर टोलीमा फर्किएका छन् ।

भारतीय एकदिवसीय टोलीमा जसप्रित बुमराह, केएल राहुल र श्रेयस अय्यरले पूनरागमन गरेका हुन् ।

तिलक बर्माले पहिलो पटक एकदिवसीय टोलीमा मौका पाएका हुन् ।

भारतले पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । 

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् ।

दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ । 

भारतीय टोली 

रोहित शर्मा(कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज 

May be an image of 1 person and text that says 'INDIA SQUAD 2023 ASIA CUP Shardul Thakur Jasprit Bumrah Rohit Sharma (c) Shubman Gill Ishan Kishan (wk) Virat Kohli Shreyas lyer KL Rahul (wk) Tilak Varma Suryakumar Yadav Hardik Pandya (vc) Ravindra Jadeja Axar Patel Kuldeep Yadav Mohammed Shami Mohammed Siraj Prasidh Krishna Sanju Samson (reserve) Espicricinfo'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP